|
|
यम चौलागाई बैशाख २६ सिन्धुली ।सिन्धुलीमाढीमा गत माघ २७ गते देखि फागुन ९ गत सम्म संचालन गरिएको मध्यमाञ्चल क्षेत्रीय महोत्सवको आज आय व्यय विवरण सार्वजनिक गरिएको छ । मध्यमाञ्चल क्षेत्रिय महोत्सवको आयोजक रहेको सिन्धुली उद्योग वाणिज्य संघले आज सर्वपक्षिय बैठक बोलाई आय व्यय विवरण सार्वजनिक गरेको हो । कार्यलयले जिल्ला विकास समिति सिन्धुलीबाट चार लाख, कमलामाई नगरपालिकाबाट तीन लाख पचास हजार , स्टल विक्रीबाट पाच लाख एक्तीस हजार चारसय असी, टिकट विक्रीबाट दश लाख तेईस हजार नौ सय अठ्ठाईस, बाल उद्यानबाट एक लाख पचास हजार,एक गाऊ एक उत्पादन बाट एक लाख र बैंक अन्य गरी छब्विस हजार छ सय सतत्तर गरी जम्मा पच्चिस लाख बयासी हजार पचासी आम्दानी रहेको सार्वजनिक गरेको छ ।
यसैगरी तेह« लाख एक हजार पाँच सय स्टलबाट अन्ठाउन्न हजार तीन सय र बैंकमा पाँच हजार गरी जम्मा उनानचालिस लाख छयालिस हजार आठसय पचासी आम्दानी रहेको र सास्कुततिक कार्यक्रम,सुरक्षा व्यवस्थापन प्रचार प्रसार, लगायत अन्य विभिन्न शिर्षकमा गरी त्यती नै बराबार खर्च भएको जनाएको छ । बै ठकमा एकिकृत नेकपा माओवादीका सह इन्चार्ज राजन दाहालले आम्दानीका ख्याल नगरी खर्च गरेको पाइएकाले व्यवस्थित तरिकाले कामगर्न आयोजकलाई सुझाव दिनु भयो । यसैगरी नेपाली कांग्रेसका सभापति मोहन बरालले आयोजकले नै लेखा परिक्षण गरेको पाईएकोले गर्नु उचित नहुने र बैठकमा लेखापरिक्षकले उक्त विवरण पेश गर्नु पर्ने चर्चा गर्नुभयो ।
एमालेका खड्ग खत्री ,र माक्सवादीका हिरण्य लाल श्रेष्ठले लेखा परिक्षण व्यवस्थित नदेखिएको बताउनु भयो । यता प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर भण्डारीले सिन्धुलीमा उक्त महोत्सव सफल बनाउन सक्नु नै जिल्लाको आम्दानी भएको भएप्नि महोत्सवमा स्थानिय कला संस्कृतीको पहिचान गर्न नसकेको भन्दै त्यस तर्फ ध्यान दिन सुझाव दिनु भयो ।
Continue Reading ...

कुल तामाङ वैशाख २६ ललितपुर । नेपालभर अझै ४५० गाउँ विकास समितिका सचिव पद खाली रहेका कारण स्थानीय तहमा सेवा प्रवाह र विकास निर्माणका कार्यमा प्रत्यक्ष असर परेको छ ।करिब दुई वर्षअघि सरकारले स्वेच्छिक अवकाश योजना ल्याएका कारण हालसम्म पनि उक्त पदपूर्ति हुन नसकेका स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत रमेश अर्याल बताउनुहुन्छ ।सरकारले उमेरको हदले ५० वर्ष उमेर पुगेका र ३० वर्ष सेवा अवधि पुगेकालाई विभिन्न सेवा सुविधासहित स्वेच्छिक अवकाशको योजना अगाडि सारेपछि सो अवधिमा ठूलो सङ्ख्यामा पद रिक्त भएको हो । गाविसजस्तो जनताको दैनिक सम्पर्क हुने र सेवा लिनुपर्ने निकायमा सचिवको पद रिक्त रहेका कारण सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी खटाई कार्य गरिरहेको उहाँले बताउनुभयो ।यस्तै कुनै गाविसमा भने एकैजना सचिवले नै अन्य आफ्नो क्षेत्र वरपरको गाविसको कार्य समेत गरिरहेका छन् । हालै मात्र लोकसेवा आयोगले करिब २५० सचिवको पदपूर्तिका लागि सिफारिस गरेको अधिकृत अर्यालले बताउनुभयो । उहाँका अनुसार यसै वर्षको भदौ महिनासम्ममा रिक्त पदको करिब आधा पदपूर्ति हुनेछ ।

बैशाख २६ काठमाण्डौ । नेकपा एमाले नेता केपी ओलीले पार्टीको निर्णय उल्लंघन गरेकाका कारण पार्टी अध्यक्ष प्रधानमन्त्री झलनाथ खनाललाई कारवाही हुने बताउनु भएको छ । प्रेस चौतारीले राजधानीमा गरेको कार्यक्रममा नेता ओलीले शान्ति र संविधानका लागि ठोस कदम नचालेको राष्ट्रिय सहमति कायम गर्न नसकेको र पार्टीको निर्देशनलाई अवज्ञा गरेको भन्दै प्रधानमन्त्री खनालले राजिनामा दिनुपर्ने बताउनुभयो । खनाल नेतृत्वको सरकार पूर्णरुपमा असफल भइसकेको यो सरकारलाई धन्यवादका साथ विदा दिनुपर्छ नेता ओलीले भन्नुभयो । नेता ओलीले जेठ १४ अघि नै राष्ट्रिय सहमतिको सरकार बनाई शान्ति र संविधान निर्माणको ग्यारेन्टी गरेमात्र संविधानसभाको म्याद थप्न सकिने बताउनुभयो ।

बैशाख २६ काठमाण्डौ । राष्ट्रिय जनशक्ति पार्टीले यथास्थितिमा संविधानसभाको म्याद थप्न नसकिने बताएको छ । राजपा अध्यक्ष सूर्यहादुर थापाले आज विज्ञप्ती जारी गरि संविधान निर्माणको पहिलो सर्त र अधार शान्ति प्रकि्रया तार्किक निष्कर्षमा पुर्याउनु भएको भन्दै शान्ति प्रकि्रया अधकल्चो रहेको अहिलेको अवस्थमा संविधान निर्माण हुन नसक्ने जनाउनु भएको छ । माओवादी शान्ति र संविधान निर्माणका लागि अनिच्छुक रहेको भन्दै पूर्वप्रधानमन्त्री थापाले यथास्थितिमा संविधानसभाको म्याद थप्नु नहुने बताउनु भएको छ ।
विज्ञप्तीमा प्रमुख दलहरु र खास गरी माओवादीको अनिच्छाका कारण शान्ति र संविधानका आधारभूत अन्तरवस्तुमा सहमति हुन नसकेको बताइएको छ । राजपाले यथास्थितिमा संविधानसभाको अब थप गर्दा नव घोषित मितिमा पनि संविधान बन्ने वातावरण बनाउन दलहरु तयार नभएको म्याद थपका पक्षमा नरहेको बताएको छ ।
राजपाले जेठ १४ अगावै माओवादी लडाकूहरुको समायोजन तथा पुनर्थापना वासीएलको अर्धसैन्य संरचनाको अन्त्य कब्जा सम्पत्ति फिर्ता सहित शान्ति प्रकि्रया पुरा गर्ने प्रत्याभूति र बहुलवादी लोकतन्त्र प्रजातन्त्रका विश्वव्यापी मान्यताप्रति माओवादी सहमत भए संविधान निर्माणको वातावरण बन्ने जनाएको छ ।

एसवी गौतम,वैशाख २६, सिन्धुली विद्याथीहरुलाई राज्यले प्रदान गरेको ४५ प्रतिशत छुट विद्यार्थीहरुले उपभोग गर्न नपाएको भन्दै आज तिन विधार्थी सङगठनले जिल्ला प्रसासन कार्यालय सिन्धुलीलाई ज्ञापन पत्र वुझाएको छ । अनेरास्वियूनेविसघं र अनेरास्वियू क्रान्तिकारीका प्रतिनिधीको हस्ताक्षरमा वुझाईएकॊ ज्ञापन पत्रमा यसअघी २०६७ साल मिसंर १३ गते जिल्ला प्रसासन कार्यालयवस व्यवसायीराजनैतिक दलविद्यार्थी सगंठनहरुको विचमा भएको सहमती कार्यान्वयन गर्न भन्दै आग्रह गरिएको छ । सहमती गर्ने तर कार्यान्वय नगर्ने प्रसासन र व्यवसायीको रवैयाले हामीलाई आक्रोशित वनाएको छ फेरीपनी सहमतीको कार्यान्वयनमा ध्यान नदिएमा हामी सम्पुर्ण विधार्थीहरुको न्यायको लागी थप आन्दोलन गर्न वाध्य हुनेछौ उक्त ज्ञापन पत्रमा भनिएको छ ।