सोलार टुकी बितरणपछि खोटाङ बाँसपानीका दलित परिवार हर्षित

जेठ ७ खोटाङ ।जिल्ला विकास समिति र गाविसले सोलार टुकी वितरण गरेपछि खोटाङ बाँसपानीका दलित परिवार हर्षित भएका छन् । सोलार वितरणपछि गाविसका ४६ दलित घर परिवार लाभान्वित भएका हुन् । 

आर्थीक अवस्था कमजोर भएका दलित परिवारको जीवनस्तर उकास्न लागि राहत स्वरुप सोलार टुकी बितरण गरिएको गाविसले जनाएको छ ।

Leave a Reply