प्रचण्ड र भट्टराई, जनयुद्ध र जनआन्दोलनको उपलब्धि सिध्याउदै


काठमाडौ  संविधानसभाको म्याद थप्न नपाउने सर्वोच्च अदालतले फैसला गरिदिएपछि प्रमुख राजनीतिक दल  तिनका नेताहरूमा एक प्रकारको छटपटाहट उत्पन्न भएको   समय छादा गफ छाटेर बस्ने  समय सकिन लागेपछिमरिहत्ते गर्ने नेपालका राजनीतिक दल  नेताहरूले यो ˆनो पुरानो प्रवृत्ति यतिबेला फेरि देखाउादैछन्  दुई वर्षमा संविधान बनाइसक्ने जनादेश लिएर संविधानसभामा पुगेका दल  नेताहरूले चार वर्ष बितिसक्दा पनि संविधानबनाउन कुनै गम्भीर चासो देखाएनन्  एक दलले अर्को दललाई दोष दिने  आफू मात्र चोखो देखिने मनोरोगले सताउदा यस्तो स्थिति आएको हो  

१० वर्षे जनयुद्ध  १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई रक्षा गर्दै देशमागणतन्त्र संस्थागत गर्छौं भन्ने देशका प्रायः सबै राजनीतिक दलहरू यतिबेला ˆनै पार्टीभित्रको अन्तरसंघर्षमा अल्भिएका छन्  गणतन्त्र स्थापनापश्चात् संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियत कायम गर्न पुगेको एकीकृतनेकपा माओवादीमा भने यो अन्तरसंघर्षले चरम् रुप नै धारण गरेको   यतिबेला माओवादीमा स्पष्ट दुई धार देखिएको वैद्य पक्ष  प्रचण्ड पक्ष  संविधान निर्माणको अन्तिम चरण  संविधानसभाको म्याद सकिनै लाग्दा देशकोसबैभन्दा ठूलो पार्टीभित्रको यस अन्तरसंघर्षले प्रत्यक्ष  परोक्ष दुवैरुपमा असर पुर्याएको राजनीतिक विश्लेषकहरूको ठहर   माओवादीको प्रचण्ड पक्ष जसले यो सरकारलाई कााध थापिरहेको  शान्ति  संविधान निर्माणलाईपूर्णता दिने नाममा २०४७ सालको संविधानलाई राजतन्त्रका ठाउामा गणतन्त्र राखेर ल्याउन उद्यत भएको देखिन्छ  
जुन कुरा माओवादीकै अर्को पक्ष वैद्य पक्षल समेत ठाडै अस्वीकार गरेको  भने आमनेपाली जनता पनि त्यस्तोसंविधानको पक्षमा देखिादैनन् 

प्रचण्डबाबुराम पक्षकाग्रेसएमालेलगायत पुराना संसद्वादी दलहरूसाग सााठगााठ गरेर लोकतान्त्रिक संविधानको नाममा पुरानै संसद्वादी व्यवस्था ब्युाताउन खोजेपछि अहिले अग्रगामी सोच बोकेका  जनसंविधान बन्नुपर्छभन्ने राजनीतिक दलतिनका नेता  आमस्वाभिमानी नेपाली जनताको नजरमा गिरेका छन्  माओवादीकै अर्को पक्ष वैद्य पक्ष भने दश वर्षे जनयुद्ध  १९ दिने जनआन्दोलनका मर्मअनुरुप संविधान बन्नुपर्नेमा दृढ छन्  उनीहरुˆनो पक्षमा समग्र क्रान्तिकारी पार्टीनेता  आमजनताका सहानुभूति बटुल्ने प्रयास गरिरहेका छन् 

अहिले संविधान निर्माणका क्रमलाई हेर्दा एनेकपा माओवादी नै बढी सक्रिय भएर अगाडि बढेको देखिन्छ  तरसंविधान कस्तो बन्ने भन्नेमा माओवादीकै कुन पक्षको पल्लाभारी हुन्छत्यस्तै संविधान आउने निश्चित  माओवादीको वैद्य पक्ष जनताका पक्षमा जनसंविधान नआउने देखेर सडक आन्दोलनमा उत्रिसकेको  भने प्रचण्ड पक्ष पनि अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै सबैलाई स्वीकार्य हुने संविधान बनाउनुपर्छ भन्ने बहानामाजनतासामु जाने तयारी गरिरहेको  

 त्यसैले संविधान निर्माणको लागि एनेकपा माओवादीभित्र जति चिन्ता  चासो त्यो अरु पार्टीमा देखिादैन  तरमाओवादीभित्रका संविधान निर्माणको यो चिन्ता  चासो पनि एकढिक्का छैन,त्यसैले नेपाली जनताले चाहेजस्तो १० वर्षे जनयुद्ध  १९ दिने जनआन्दोलनको उपलब्धि रक्षा गर्ने संविधान बन्ने छााटकााट देखिादैन  किनकि अहिले सम्पूर्ण देशीविदेशी शक्तिहरू नेपालमा आमूल परिवर्तन भएको  नेपालस्वाधीन राष्ट्र भएको देख्न चाहिरहेका छैनन्  यिनै देशीविदेशी शक्तिहरूको चाहना  इशारामा अहिलेको वर्तमान सरकार अगाडि बढिरहेको   त्यसलाई कााध थाप्ने काम एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले गरिरहेका छन् 

अहिले एकीकृत नेकपा माओवादीभित्र जुन किसिमको अन्तरसंघर्ष चलिरहेको यसले संविधान निर्माणमा गम्भीर असर  पुर्याउाछ नै त्योभन्दा पनि सबैभन्दा ठूलो पार्टीभित्रका यस किसिमको अन्तरसंघर्षले अग्रगमनमाजानुभन्दा पश्चगमनतिर धकेलिन्छ  यो कुरा माओवादी संस्थापन पक्ष भन्नेले बुझ्नुपर्ने हो  हिजो आफैाले उठाएका तमाम एजेण्डाहरूलाई सहमतिको नाममा थन्क्याउादै जाने  एकथान संविधानको लागि मरिहत्ते गर्ने प्रवृत्तिलेदेश  जनताले निकास नपाउने राजनीतिक विश्लेषकहरू बताउाछन्  अहिले माओवादीभित्रको अन्तरसंघर्ष असल  खराबबीचको संघर्ष हो  यो अन्तरसंघर्षमा असलका नेतृत्व वैद्य पक्षले गरिरहेको  भने खराब पक्षको नेतृत्वप्रचण्ड  बाबुराम पक्षले गरिरहेका छन्  असल पक्षको जीत भयो भने संघीयतासहितको जनसंविधान बन्छहोइन खराब पक्षको जीत भयो भने घुमिफिरी उही रुम्जाटार भनेजस्तै लोकतान्त्रिक संविधानको नाममा २०४७ सालकोसंविधान ब्युातन्छ भन्ने विश्लेषकहरूको ठहर  ...

Leave a Reply