समृद्धी राईले मिस टुरिजम क्विन इन्टरनेसनल २०११ मा मिस पर्सानालिटीको ताज हात पारेकी छिन्। प्रतियोगिता चीनको सियानमा भएको थियो ।
उनि ९२ देशका सुन्दरी लाई पछि पर्दै यो उपाधि चुम्न सफल भएकी हुन् । मिस नेपाल २०१० को उत्कृष्ट पाँचमा परेकी समृद्धी टिन्ज म्यागजिनकी पूर्व सह-सम्पादक समेत हुन्।
त्यस्तै , उनि मिस टिन २००६ मा सेकेण्ड रनरअप भएकी थिईन् । उनले नेपाली चलचित्र सानो संसारमा केमियो रोल पनि निर्वाह गरेकी थिईन् ।