दाङ जिल्लामा बढ्दै गएको दुव्र्यसनीप्रति चिन्ता

असार २० दाङ ।
दाङ जिल्लामा वढ्दै गइरहेको दुव्र्र्यसनिको न्युनीकरणको बारेमा बेलैमा नसोचे यसले गम्भिर रुप लिने सरोकारवालाले चेतावनी दिएका छन् । तुलसीपुर नगरपालिकाको सहयोगमा स्वर्गद्धारी युवा क्लव तुलसीपुरले आयोजना गरेको अन्तरक्रियामा उनीहरुले दूव्र्यसनको संख्यालाई कम गर्नको लागि घरपरिवारले राम्रो किसिमको वातावरण दिनुपर्ने र आफ्ना सन्तानको वारेमा निगरानी राख्नुपर्ने वताएका हुन् । कार्यक्रममा गैरसरकारी संस्था महासंघ मध्यपश्चिमाञ्चल क्षेत्रिय इन्चार्ज नवराज लामिछाने, डाक्टर विक्रम ज्ञवालीले दिनप्रदिन दुव्र्र्यसनिको संख्यामा वृद्धि भएकोप्रति चिन्ता व्यक्त गर्दै घर घरबाटै यसको नियन्त्रणको कदम चाल्नुपर्ने बताउनुभयो ।

Leave a Reply