मङ्सिर १३ इलाम । इलाममा पनि ५८ औं क्षयरोग दिवस चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । नेपाल क्षयरोग निवारण संस्था इलाम शाखाको आयोजनामा भएको कार्यक्रममा सदरमुकामको ठूलो टँुडिखेलदेखि सुरु भएको ¥यालीले प्लेकार्ड तथा व्यानरसहित इलाम नगर परिक्रमा गरी जिल्ला अस्पताल अगाडि पुगेर केही चेतनामूलक जानकारीपछि सम्पन्न भएको संस्थाका सचिव नरेन्द्र खड्काले जानकारी दिनुभएको छ ।
संस्थाका उपसभापति खगराज कट्टेललगायतले क्षयरोग बारे जानकारी राख्नुभएको थियो ।
संस्थाका उपसभापति खगराज कट्टेललगायतले क्षयरोग बारे जानकारी राख्नुभएको थियो ।