मङ्सिर ४ इलाम । ग्रामीण पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्येश्यले हरेक वर्ष सञ्चालन हुँदै आएको पूर्वी इलामको अन्तु पर्यटन महोत्सव यसवर्ष पनि सञ्चालन हुने भएको छ । आगामि मंसिर ९ गतेवाट १२ गतेसम्म सञ्चालन हुन लागेको उक्त महोत्सव नवौ अन्तु पर्यटन महोत्सव हो ।
अन्तु पर्यटन महोत्सव समिति श्रीअन्तु÷समाल्वुङ्गको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको महोत्सव यसवर्ष कृषि पर्यटनलाइ जोड दिइएको महोत्सव समारोह मूल आयोजक समितिका अध्यक्ष धन कुमार आलेले बताउनु भयो ।
झुल्के घाम हेर्न जाउँ अन्तुडाँडैमा भन्ने नाराका साथ सञ्चालन हुन लागेको महोत्सवमा सुर्योदय र सुर्यास्तको दृश्यावलोकन, अन्तु पोखरिमा डुङ्गा शेयर, कृषि तथा पुष्प प्रदर्शनि, लोपन्मुख लेप्चा जातिको संग्राहलय, चिया खेती तथा चिया कारखानाको अवलोकन, जातिय झाँकि प्रर्दशनि, खेलकुद तथा साँस्कृतिक कार्यक्रमको अवलोकन पर्यटकहरुका लागि आकर्षणका केन्द«विन्दु रहेको आयोजक समितिका सचिव कृष्ण बहादुर तामाङ्गले बताउनु भयो ।