पश्चिमान्चलका पाचं जिल्लामा तरुण दलको बन्द


बि.पी गौतम,मसिर २१, बुटवल

तरुण दल चितवनका अध्यक्ष शिव पौडेल लगायत पांच जनालाइ कारागार भित्रै सांघातिक हमला गरी घाईते बनाएको बिरोधमा नेपाल तरुण दल र नेपाली काग्रेसले आज रुपन्देही सहित ५ जिल्ला बन्दको आह्वान गरेका छन् ।
घटनाको विरोधमा रुपन्देही, कपिलबस्तु, नवलपरासी, चितवन र मकवानपुर जिल्ला बन्द आह्वान गरिएको तरुण दलका केन्द्रीय सचिव चिरञ्जिवी जोशीले जानकारी दिनुभयो । बन्द बिहान ७ बजेदेखि साझ ५ बजेसम्मका लागि आह्वान गरिएको हो ।

Leave a Reply