साझा सवाल - २१६- Financial Transparency -BBC Sajha Sawal 1st Jan 2012


आजको साझा सवालको यो बहस बाग्लुंग बाट :
 Financial Transparency of Political Parties - BBC Sajha Sawal






कानूनतः प्रत्येक राजनीतिक दलले बर्षभरिको आफ्नो आम्दानी र खर्च आर्थिक बर्ष सकिएको छ महिनाभित्र निर्वाचन आयोगमा बुझाउनुपर्छ । नेपालका प्रायः राजनीतिक दलले न यसरी आफ्नो आम्दानी र खर्चको विवरण सार्वजनिक नै गरेका छन्, न त निर्वाचन आयोगमा बुझाएका छन् । दलहरूले किन सार्वजनिक गर्दैनन् त आफ्नो आम्दानी र खर्चको विवरण? बागलुङमा रेकर्ड गरिएको यो साझा सवालको बहसमा हुनुहुन्छ- एकीकृत माऒवादी नेता अग्नि सापकोटा, कांग्रेस नेता नरहरि आचार्य र एमाले नेता घनश्याम भुसाल ।

Leave a Reply