सुचनाको अर्थ
सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम्, तत्सम्बन्धी कारवाही वा निर्णयसँग सम्बन्धित कुनै लिखत्,सामाग्री वा जानकारी ।
लिखतको अर्थ
लिखत भन्नाले लिपिबद्ध भएको जुनसुकै किसिमको लिखत सम्झनु पर्दछ ।
- यो शब्दलेकुनै यन्त्रको माध्यमबाट सङ्कलन वा अद्धावधिक गरिएको वा मुद्रित वा पुन:प्रस्तुत गर्न सकिने श्रव्य-दृश्य सामग्री समेत जनाउँछ ।