![]() |
| साहारा इन्टरनेशनल मिडिया सेन्टर प्रा. लि |
काठमाडौं महानगरपालिका
वडा नं-०७,बौद्ध मार्ग, चावहिल
वडा नं-०७,बौद्ध मार्ग, चावहिल
साहारा खबर संसार डट कम साहारा इन्टेरनेशनल मिडिया सेन्टर प्रा.लि.द्धारा संचालित समाचार, सुचना, साहित्य, संगीत तथा मनोरञ्जनले भरिपूर्ण इन्टरनेट प्रोटल हो ।
साहारा इन्टरनेशनल मिडिया सेन्टर प्रा. लि.:
यिनै उद्देश्यका साथ सहयोग पुर्यारउन नेपाल सरकार उधोग मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आर्थिक बर्ष २०६४-०६५ मा कम्पनी ऐन,२०६३ अनुरुप प्राइभेट लिमिटेड दर्ता भई कारोबार सञ्चालन गर्दै आएको छ । कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपलिका वडा नं-०७,बौद्ध मार्ग, चावहिलमा रहेको छ ।
साहारा इन्टेरनेशनल मिडिया सेन्टर प्राइभेट लिमिटेड सुचना तथा सञ्चारका क्षेत्रमा रहेका व्यावसायिक एवम् प्राविधिक तालिम, अध्ययन तथा अनुसन्धान केन्द्र हो । यसका साथै रेडियो कार्यक्रम उत्पादन, रेकर्डिङ, बिक्री एवम देशका विभिन्न एफ. एम. तथा रेडियो स्टेशनहरूबाट प्रसारण गराउनुका साथै एवम बिज्ञापन उत्पादन, रेकर्डिङका साथै विभिन्न सञ्चार मार्फत प्रकाशित,प्रसारित एवम प्रवाहित गराइन्छ ।
विश्वमा हाल प्रादुर्भाव भएका उपयुक्त आधुनिक प्रविधि एवं सञ्चारसाधनहरूको प्रयोग गर्दै समन्वयात्मक तथा प्रतिस्पर्धात्मक रूपमा ग्रामीण स्तरसम्मका देशका आम नागरिकहरुमा सुचना तथा प्रविधीको अनुसन्धान बिकास,बिस्तार एवम सदुपयोग बारेमा जानकारीका साथै व्यावहारिक शिक्षात्मक तालिमहरु दिलाउनु कम्पनीको उद्देश्य रहेको छ ।
कार्यहरू:
१ तालिम
२ विज्ञापन
३ कार्यक्रम
४ रेकर्डिगं
५ प्रकाशन
६ उत्पादन
७ गीत्,संगीत,बृतचित्र,टेलिसिरियल तथ चलचित्र उत्पादन तथा बिक्री बितरण
८ अध्ययन तथा अनुसन्धान कार्यहरू
९ चेतनामुलक कार्यक्रम
नोट:कम्पनी भन्नाले कम्पनी ऐन,२०६३ अनुरुप प्राइभेट.लिमिटेड तथा पव्लिक लिमिटेडको रुपमा संस्थापन गरेका अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थालाई बुझिन्छ । यसले व्यक्तिसरह चल अचल सम्पत्ति प्राप्त गर्न, राख्न, वेचविखन गर्न वा अन्य किसिमले व्यवसाय गर्न सक्छ, साथै यसले आफ्नो नामबाट नालिस उजुर समेत गर्नसक्छ ।
मुख्य पृष्ठहरू
लिकंहरू
