वाई वाई युथ १९ राष्ट्रिय क्रिकेटको उपाधी क्षेत्र नम्बर ४ भैरहवाको पोल्टामा


पुस ९ काठमाडौँ राजधानीमा भएको वाई वाई युथ १९ राष्ट्रिय क्रिकेटको उपाधी क्षेत्र नम्बर ४ भैरहवाले जितेको छ । त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनल खेलमा क्षेत्र नम्बर २ वीरगञ्जलाई १ सय २१ रनले हराउदै भैरहवाले उपाधी जितेको हो । भैरवाले ८ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो । खेलको  म्यान ऑफ़ द म्याच भैराह्बाका निश्चल चौधरी  भए भने म्यान ऑफ़ द सीरिज ,बेस्ट बॉलर र बेस्ट खेलाडीको अवार्ड बीरगंजका अबिनाश कर्णले पाए  । उनले कुल ५०००० र नगद सहित एउटा ब्याट र १ दर्जन बल तथा ट्रोफी हरु पाएको थियो ।  

Leave a Reply