चौथो सूचना प्रविधि प्रदर्शनी बुटवलमा जारी

माघ ७, बुटबल ।
कम्प्युटर एशोसिएसन अफनेपाल (क्यान) लुम्बिनीको आयोजनामा हिजोदेखि बुटवलमा सुरु भएको चौथो सूचना प्रविधि प्रदर्शनी आज पनि विभिन्न कार्यक्रम हुँदै छन् । सूचना प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने र यसको पहँुच बढाउने उद्देश्यले आयोजित प्रर्दशनीस्थलमा अहिले रक्तदान कार्यत्रको आयोजना गरिएको संयोजक लोकहरी पाण्डेले बताउनुभयो । प्रदर्शनीमा १ सय १६ वटा स्टल सहभागी छन् 

Leave a Reply