आगलागिबाट साढे २ लाखको क्षति


मिना बुढाथोकी,रेडियो राप्ती सल्यान,
माघ ५ सल्यान ।।
सल्यानको थारमारेमा एउटा घरमा आगलागि हुदा साढे २ लाख बराबरको क्षति भएको छ । थारमारे ५ लस्तम कामिगाँऊका रेशम कामीको घरमा िदिउँसो भएको आगलागि बाट नगद, सरसामान तथा खाद्यन्न गरी साढे २ लाख बराबरको क्षति भएको छ । बच्चाले सल्काएको आगो घरमा फैलिएपछि आगलागि भएको प्रहरीले जनाएको छ । आगलागिपछि अहिले कामीको ८ जनाको परिवार छिमेकीको घरमा बस्दै आएका छन् ।

Leave a Reply