पढन देउः


माघ २१, गोरखा ।
 विद्यालयमा पढ्न पाउनुपर्ने माग गर्दै जिल्लाको सदरमुकाममा अवस्थित महेन्द्रज्योति उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु हर मटारी चोकमा कोण सभामा बोल्दै कक्षा ९ का गोकुल विश्वकर्मा । सयौ विद्यार्थीहरु र अभिभावकहरुले आज विद्यालयमा पढाई हुनुपर्ने माग गरेका छन् । तस्वीर । राजेन्द्र न्यौपाने । रासस

Leave a Reply