रेडियो मनास्लु अनलाईनमा



राजेन्द्र न्यौपाने
 फागुन ४ गोरखा। गोरखा सदरमुकामको आहालेमा रहेको रेडियो मनासलु १०३.९ मेहाजर्हले आज विहिबारदेखि अनलाइन सेवा शुरुवात गरेको रेडियो मनासलुका स्टेशन मेनेजर विष्णु देवकोटाले जनाउनुभयो।

गोरखा जिल्लाकै तेश्रो रेडियो मनासलुले आम गोर्खालीको सुझावलाई मध्येनजर गर्दै अनलाईन सेवा सुरु गरेको जनाएको छ ।

रेडियो आजदेखि http://radiomanasalu.clickonlinemedia.com मा विश्वभर सुन्न सकिने रेडियोका समाचार प्रमुख पवन तमुले बताउनुभयो ।

Leave a Reply