कुन चाँही मन पर्‍यो ?


रुकुमको सदरमुकाम मुसिकोट खलंगामा बिक्रिका लागि राखिएका छालाका जुता। जिल्लामै उत्पादन गरिएका   छालाका जुता राम्रो सगै टिकाउ समेत हुने भएपछि महंगो भएपनि किन्नेहरुको आकर्षण रहेको छ । फोटो: मेगराज खड्का

Leave a Reply