ठूलो ढुंगा!



गोरखाको मान्बुको  पात्लेखर्कमा रहेको ठूलो ढुंगा । यसको फेदीमा मन्दिर रहेको छ बैशाख पूर्णिमाका दिन हरेक वर्ष मेला लाग्ने गर्दछ । ढुंगा गाउँमा नझरोस भनेर बर्षेनी पूजा गर्ने गरीन्छ । फोटो:गणेश दाहाल

Leave a Reply