राष्ट्रपति यादव र नेम्वाङबीच भेटवार्ता

कूल तामाङ पुस १५ काठमाडौ । राष्ट्रपति डा रामवरण यादव र सभामुख सुवास नेम्बाङ बिच आज राष्ट्रपति निवास शीतलनिवासमा भेटघाटवार्ता भएको छ ।भेटमा सभामुख नेम्बाङले संविधान लेखनमा भइराखेका कामका बारेमा राष्ट्रपति डा यादवलाई जानकारी गराउनुभएको थियो । उहाँहरुबीच शान्ति प्रकि्रया र संविधान लेखन विषयमा पछिल्लो प्रगतिबारे कुराकानी भएको बुझिएको छ ।

Leave a Reply