बिरालो मार्नेलाई छ महिना कैद





 बेलायतमा बिरालो मार्ने एक ४५ बर्षीय पउल नाम गरेको  व्यक्ति लाइ ६ महिनाको जेल सजाय दिईएको छ ।उसले आफ्नै साथीको घरमा पालेको बिरालो लाई मारेको थियो । त्यस पछी उसले किचनको भित्तामा फ्राई गरेको बिरालोको मासुको मूल्य १ पौण्ड २० सेन्ट लेखेको काजगको टुक्रा समेत टासेको थियो ।


पउललाई  आफ्नी गल फ्रेन्ड ले भेटेर गएको १ घण्टा समय बित्न नपाउदै मोबाइलमा यस्तो संदेश समेत पठाएको थियो, ' क्लारी ! म अहिले बिरालो (एन्डी ) को मासु पकाऊदै छु  ।'

अधिकारकर्मीहरुका अनुसार  पउल मानसिक सन्तुलन बिग्रिएको व्यक्ति भएकोले अझ जेल सजाय थोरै समय पाएको हो ।स्रोत : साहारा संसार डट कम

Leave a Reply