एनप्याब्सन अध्यक्षमा पुनः गीता राणा निर्वाचित


जनकपुर, २१ पुस।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (NPEBSON) को जनकपुरमा सम्पन्न चौथो राष्ट्रिय अधिवेशनले पुनः अध्यक्षमा गीता राणालाई मनोनित गरेको छ । ७ सय १२ मतमा राणाले ४ सय ७८ मत प्राप्त गरेकी थिइन् भने प्रतिद्वन्द्वी कर्णबहादुर शाहीले २ सय २२ मत प्राप्त गरेका थिए । एनप्याब्सनमा राणा स्थापनाकालदेखि नै अध्यक्ष रहदै आएकी छिन् ।
 
उक्त महाधिवेशनबाट अध्यक्ष राणाको नेतृत्वमा गठित ३७ सदस्यीय नयाँ कार्यसमितिमा निम्न महानुभावहरू चुनिनुभएको छ :


  • अध्यक्ष                 : गीता राणा


  • वरिष्ठ उपाध्यक्ष          :  पंकजसिंह राठौर,
  • पूर्वान्चल उपाध्यक्ष        : पाण्डव हमाल,
  • मध्यमान्चल उपाध्यक्ष     : सूर्यबहादुर अधिकारी,
  • पश्चिमान्चल उपाध्यक्ष     : ज्ञानेन्द्रमोहन भट्टरार्इ,
  • सुदूरपश्चिमान्चल उपाध्यक्ष  : दुर्गा जोशी  
  • महासचिव                : ऋतुराज सापकोटा
  • कोषाध्यक्ष                            : कुमारबहादुर भट्टरार्इ,
  • सहकोषाध्यक्ष                          :    नारायणप्रसाद शर्मा
  • सङ्गठन विभाग सचिव     :  शिवशङ्कर महतो,
  • प्रशासन विभाग सचिव           :  कमल रानाभाट,
  • प्रचार विभाग सचिव               :  चन्द्रिका गुप्ता
अञ्चल प्रतिनिधि -केन्द्रीय सदस्यहरू :
  • मेची        :     दिलीप अधिकारी,
  • कोसी        :   बेणुप्रसाद सिटौला,
  • सगरमाथा       :   थानेश्वरप्रसाद साह,
  • जनकपुर         :      भारती झा,
  • नारायणी         :   इन्द्रप्रसाद साह,
  • बागमती       विक्रम ढुकुछु,
  • गण्डकी      :      तीलक चौहान,
  • लुम्बिनी     :       मनोज श्रीवास्तव,
  • धौवलागिरि   :       रेशमबहादुर केसी,
  • भेरी                 :       बामदेव न्यौपाने,
  • सेती        :       कृष्ण भुसाल,
  • राप्ती       :       सुबोधकुमार डाँगी,
  • कर्णाली          :        कमलकुमार सिंह
  • महाकाली        :    प्रकाशबहादुर पाण्डे
उपत्यका सदस्यहरू :
  • राविराज शाही
  • मनोज घिमिरे
  • कृष्ण दाहाल  
अन्य सदस्यहरू :
  • कन्चनपुर :  हीरा चन्द,
  • बाँके  : रामप्रसाद पोखरेल,
  •  कास्की : याम खड्का र
  • कैलाली : प्रेमचन्द झा 
नोट : - अध्यक्षले थप तीन जना केन्द्रीय कार्यसमितिमा मनोनयन गर्ने प्रावधान रहेको छ । 

Leave a Reply