किराको टोकाइबाट बालकको मृत्यु


असार २१ नवलपरासी ।
नवलपरासीको नयाँ बेलहानी गाविसमा विशालु किराको टोकाईबाट एक बालकको मृत्यु भएको छ । बाख्रा चराउन जंगल गएको बेला बेलहानी ५ का ८ वर्षका भोगेन्द्र विकको मृत्यु भएको हो ।


Leave a Reply