गोपाल संग्रौला
सोल कोरिया। मानव बेचबिखनविरुद्ध क्रियाशील समाजसेवी अनुराधा कोइराला एसियाको नोबेल भनिएको कोरियाको प्रख्यात अन्तर्राष्टि्य मान्हे पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
महिला तथा बाल बालिका माथी हुने यौन जन्य हिंसा एवम बेच बिखन बिरुद्ध योगदान पु¥याए वापत कोरियाको खावन्दो ईन्जेगुन, मान्हे माउल स्थित फेकताम्सा गुम्बामा भब्य कार्यक्रमको आयोजना गरि शुक्रबार सम्मान गरियो । कहाली लाग्दो मानब तस्कर बिरुद्धको निरन्तर अभियानमा लागेर १२ हजार भन्दा बढी महिला तथा बाल बलिकाको उद्धार एवं संरक्षणमा योगदान पुरयाएकोमा १५ औ मान्हे पुरस्कारबाट सम्मान गरिएको हो ।
सन १९९३ देखि महिला तथा बाल बालिका माथी हुने यौन जन्य हिंसा एवम बेच बिखन बिरुद्ध आवाज उठाउदै आउनु भएकी कोईराला सन २०११ को सिएनएन हिरो अफ दि ईयर घोषित भएकी थिईन । कोईरालाको सक्रियतामा काठमाडौमा स्थापना गरिएको माईती नेपाल फाउन्डेसन मार्पmत यौन हिंसा, बेच बिखनमा परेका महिला तथा बाल ्बालिका लागि संरक्षण, उद्धार एवं पुन्स्थापनाको काम गदै आईरहेको ।
सोल कोरिया। मानव बेचबिखनविरुद्ध क्रियाशील समाजसेवी अनुराधा कोइराला एसियाको नोबेल भनिएको कोरियाको प्रख्यात अन्तर्राष्टि्य मान्हे पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
दक्षिण कोरियाको राजधानी सिउलमा शुक्रबार आयोजित विशेष समारोहमा कोइरालालाई सो पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कार यस अघि कोरियाली स्वतन्त्रता आन्दोलनका अगुवा तथा शान्तिका प्रवर्द्धक स्व मान्हे शासडको नाममा स्थापित मान्हे फाउन्डेशनले नेलसन मन्डेला, दलाइ लामालगायतका थुप्रै अन्तराष्ट्रिय व्यक्तित्वहरुलाई यो पुरस्कार प्रदान गरिसकेको छ ।
कोईराला यो पुरस्कार पाउने दोस्रो नेपाली हुन् । यस अघि पत्र्कार महासंघका पूर्व सभापति बिश्णु निष्ठुरीले यो पुरस्कार पाइसकेका छन् । ७२ बर्षे कोइराला अङ्रेजी शिक्षिका थीइन् उनले उक्त पेशा छाडेर महिला बेच् बिखन बिरुद्दको अभियानमा आफूलाई सशक्त बनाउदै आएकी छिन्। उनको यो सम्मान सम्बन्धी समाचारलाई कोरियन मिडियाले प्रमुखताका साथ प्रकाशन ,प्रसारण गरेका थिए।
महिला तथा बाल बालिका माथी हुने यौन जन्य हिंसा एवम बेच बिखन बिरुद्ध योगदान पु¥याए वापत कोरियाको खावन्दो ईन्जेगुन, मान्हे माउल स्थित फेकताम्सा गुम्बामा भब्य कार्यक्रमको आयोजना गरि शुक्रबार सम्मान गरियो । कहाली लाग्दो मानब तस्कर बिरुद्धको निरन्तर अभियानमा लागेर १२ हजार भन्दा बढी महिला तथा बाल बलिकाको उद्धार एवं संरक्षणमा योगदान पुरयाएकोमा १५ औ मान्हे पुरस्कारबाट सम्मान गरिएको हो ।
कोईराला सहित चिनिया उपन्यासकार मोयान , श्रीलंका पुरात्तवविद एस बि हेतियमराथी र कोरियन नागरिक सिन्सुन विश्व विद्यालयका प्राध्यापक एवं कवि लि क्यून वेलाई जनही ५ करोड अर्थात ३५ लाख रुपिया पुरस्कार र कदरपत्रद्धारा सम्मान गरियो । पुरस्कार एवं कदर कोरियाका प्रमुख बौद्ध भिक्षु झासुले हस्तान्तरण गनुभएको थियो । मान्हे अवाड बौद्ध धर्म सुधारक एवं कोरियालाई जापानको अधिनबाट स्वत्रनता दिलाउन योगदान पुरयाउने कोरियन नागरिक हान यौन ईनको सम्झनामा सन १९९७ देखि प्रदान गरिदै आएको हो ।
सन १९९३ देखि महिला तथा बाल बालिका माथी हुने यौन जन्य हिंसा एवम बेच बिखन बिरुद्ध आवाज उठाउदै आउनु भएकी कोईराला सन २०११ को सिएनएन हिरो अफ दि ईयर घोषित भएकी थिईन । कोईरालाको सक्रियतामा काठमाडौमा स्थापना गरिएको माईती नेपाल फाउन्डेसन मार्पmत यौन हिंसा, बेच बिखनमा परेका महिला तथा बाल ्बालिका लागि संरक्षण, उद्धार एवं पुन्स्थापनाको काम गदै आईरहेको । माईती नेपाल फाउन्डेसनले हाल सम्म १२ हजार भन्दा बढी महिला तथा बाल बलिकाको उद्धार एवं संरक्षणमा योगदान पुरयाएको छ भने यौन हिंसा, बेच बिखनमा अभियोग लागेका ४ सय १५ जना बिरुद्ध कारवाई चलाई सकेको छ । संयुक्त राज्य अमेरिको स्टेट डिर्पाटमेन्टको तथ्यांक अनुसार नेपालका १६ बर्ष मुनीका १५ हजार भन्दा बढी नेपाली महिला भारतका बिभिन्न शहरमा यौन व्यवसायका लागि बिक्री गरिने तथ्य सार्वजानिक गरेको कोरिया टाईम्सको बिहीबारको अनलाईन सस्करण उल्लेख गरिएको छ ।
यसरी बेच बिखनमा पर्नै मध्ये कतिपय ६÷७ बर्षका सम्मका समेत हुने गरेको डर लाग्दो तथ्यांक रहेको अनलाईनमा जनाईएको छ । सुप्रसिद्ध मान्हे फाउन्डेसनको अनलाईन सस्करणमा अध्यक्ष कोईरालाई मानब बैच बिखन बिरुद्ध लडने योद्धाको रुपमा चित्रण गदै त्यस बिरुद्ध लडदा आएका सामाजिक चुनौती र असुरक्षाबारेमा अपनाउनु परेको दुखद स्मरण उल्लेख गरिएको छ ।

