इलामको जोगमाइमा भीरबाट लडेर एकको ज्यान गयो


असोज २७  इलाम । इलामको जोगमाईमा भिरबाट लडेर  एक जनाको ज्यान गएको छ । जोगमाइ ७ का ३२ वर्षका हस्तबहादुर राइको ज्यान गएको हो । 

आफन्तकोबाट घर फर्कंदै गर्दा गएरातिदेखि हराइरहेका राईको महादेव स्थान छेउको भिरबाट लडेर ज्यान गएको अवस्थामा शव मात्र फेला परेको स्थानीय कमला थालाले बताउनुभएको छ ।

Leave a Reply